नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन


टोकियो – नोबेल पुरस्का विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उनी ८८ वर्षका थिए । उनको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उनको निधन भएको पुष्टि सोमबार गरेको हो ।

पारिवारिक स्रोतका अनुसार उनको निधन मार्च ३ को बिहान बुढ्यौली र सम्बन्धित समस्याका कारण भएको हो । उनको अन्त्येष्टि भइसकेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement