युएईविरुद्ध गुल्सान झाको अर्धशतक


काठमाण्डु- एसीसी प्रिमियम कपको जारी फाइनल खेलमा नेपालका ब्याटर गुल्सान झाले पाहुना टोली संयुक्त अरब इमिरेटस (युएई)विरुद्ध अर्धशतक पुरा गरेका छन् ।

उनले ७५ बलमा ५१ रन बनाएर खेलिरहेका छन् । उनलाई भीम सार्कीले क्रिजमा साथ दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement