एनपीएलकाे उपाधि विराटनगर किंग्सले जिते कोशी सरकारले ३० लाख रुपैयाँ दिने

एनपीएलकाे उपाधि विराटनगर किंग्सले जिते कोशी सरकारले ३० लाख रुपैयाँ दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंसिर १५ गतेदेखि हने एनपीएलमा विराटनगर किंग्सले उपाधि जिते कोशी प्रदेश सरकारले ३० लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।

विराटनगरका किङ्सका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उपाधि जिते ३० लाख पुरस्कार दिने घोषणा गरे ।

एनपीएल १५ गते सुरु भएर पुस ६ गते सकिने छ ।