समाचार

सर्वोच्च अदालतका लागि पाँच न्यायाधीशको नाम अनुमोदन

काठमाडौं–संसदीय सुनुवाइ समितिले सर्वोच अदालतका लागि प्रस्तावित पाँच न्यायाधीशको नाम बिहीबार सर्वसम्मत अनुमोदन गरेको छ ।

Dish Home

सिंहदरबारमा बसेको सुनुवाइ समितिले अदालतका लागि प्रस्तावित न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम अनुमोदन गरेको हो । ढुङ्गाना र माथेमा उच्च अदालतमा मुख्य न्यायाधीश थिए भने बाँकी सबै कानून व्यावसायी।

न्यायपरिषद्को सिफारिशमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्ति गर्ने र पद तथा गोपनीयताको शपथ गराउने संवैधानिक व्यवस्था छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top