कांग्रेसले भन्याे-कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्



काठमाडाैँ—नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कालापानी र लिपुलेक नेपालकाे अभिन्न अंग रहेकाे बताएका छन्।  भारतकाे नयाँ नक्साले फेरि काालापानीकाे विवाद ब्यूँताएका बेला प्रमुख प्रतिपक्षी दलका प्रवक्ताकाे यस्ताे धारणाा सार्वजनिक भएकाे हाे।

dish home

उनले ट्वीट गर्दै भनेका छन्, ‘ कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् l नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् l नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ !’

Comments

comments

प्रतिक्रिया दिनुहोस
Scroll to Top