कांग्रेसले भन्याे-कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्


काठमाडाैँ—नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कालापानी र लिपुलेक नेपालकाे अभिन्न अंग रहेकाे बताएका छन्।  भारतकाे नयाँ नक्साले फेरि काालापानीकाे विवाद ब्यूँताएका बेला प्रमुख प्रतिपक्षी दलका प्रवक्ताकाे यस्ताे धारणाा सार्वजनिक भएकाे हाे।

उनले ट्वीट गर्दै भनेका छन्, ‘ कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् l नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् l नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ !’

प्रतिक्रिया दिनुहोस
Advertisement