सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीवार विश्वासको मत लिने


काठमाण्डु- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीवार विश्वासको मत लिदैँछन्। मुख्यमन्त्री शाहले आज विहान विश्वासको मत लिने प्रस्ताव दर्ता प्रदेशसभा सचिवालयमा गराएका हुन् ।

जसअनुसार प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement