काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिँदै उपप्रधानमन्त्री कमल थापाले बिदाइ लिएका छन्।
ऊर्जा र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका उनले बुधबारबाट बिदाइ लिएका हुन्।
प्रधानमन्त्री देउवाले एक–दुई दिनभित्रै राजीनामा दिने चर्चा चलिरहेको छ।
प्रतिक्रिया