कञ्चनपुरमा श्रीमान श्रीमतीको हत्या


कञ्चनपुर-  कञ्चनपुरको कलुवापुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन । शुक्लाफाटा नगरपालीका ११ कलुवापुरमा धारिलो हतियार प्रयोग गरि श्रीमान श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

मृत फेला पर्नेमा स्थानीय ५२ बर्षका जयलाल भण्डारी र २२ बर्ष कि धना भण्डारी रहेको प्रहरीले जनाएको छ । घटना स्थललाई प्रहरीले घेराबन्दीमा राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement