स्थानीय तहमा कार्यरत कर्मचारीलाई प्रदेश वा संघमा आउन नदिने गरी समायोजन मापदण्ड तयार (पूर्णपाठ)


काठमाण्डु – सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीलाई प्रदेश वा संघमा आउन नदिने गरी कर्मचारी समायोजन/मिलान मापदण्ड तयार गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मापदण्डमा, एक प्रदेशबाट अर्को प्रदेश, प्रदेशबाट स्थानीय तह र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन/मिलान हुन पाउने उल्लेख गरिएको छ ।

मन्त्रालयले हालै बनाएको यो मापदण्ड सातै प्रदेश र स्थानीय तहहरूमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement