कश्मीरमा सेनाद्धारा पाँच सय बढी नागरिक पक्राउ


एजेन्सी – हिंसा रोक्न भन्दै भारत प्रशासित कश्मीरमा सेनाले ५०० जना भन्दा बढी नागरिकलाई पक्राउ गरेको छ ।

नरेन्द्र मोदी सरकारले धारा ३७० को खारेज गर्नुअघिदेखि नै कस्मिरका नागरिक र त्यहाँका नेताहरुलाई चार दिनदेखि घरमै थुनेर सेना परिचालन गरिएको छ ।

त्यस्तै एक विपक्षी कार्यकर्ताले भारतको सर्वोच्च अदालतमा भारत प्रशासित कश्मीरमा सञ्चारमाध्यममा लगाइएको प्रतिबन्ध र सुरक्षाकर्मी परिचालन गरेको विरोधमा मुद्दा हालेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement