प्रचण्ड भेट्न भारतीय राजदूत खुमलटारमा


काठमाण्डु-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न भारतिय राजदूत खुमलटार पुगेकी छन् । भारतिय कार्यावाहक राजदूत नाम्ग्या सि खाम्पा दाहाललाई भेट्न मंगलवार बिहान ९ः १० मा खुमलटार पुगेकी हुन् ।

भेटमा माओवादी केन्द्रका नेता देव गुरुङ समेत सहभागि छन् । सत्ता गठबन्धन परिवर्तनबारे चर्चा चलिरहंदा खाम्पा दाहाल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement