५६ बुँदामा हेर्नुस् किसान श्रेष्ठका आठ महिने उपलब्धी (पूर्णपाठसहित)


काठमाण्डु – निवर्तमान श्रममन्त्री किसान श्रेष्ठले आफ्नो कार्यकाल सफल भएको दावी गरेका छन् ।

सोमबार बिहान मन्त्रालयले आयोजना गरेको बिदाई कार्यक्रममा श्रेष्ठले ८ महिना २१ दिन सफलताका साथ सम्पन्न गरेको दाबी गरेका हुन् । श्रम क्षेत्रमा भएका विकृतिलाई धेरै हदसम्म अन्त्य गरिएको उनको जिकिर थियो ।

आफूलाई मन्त्रालयका सवैले सहयोग गरेको भन्दै उनले नयाँ मन्त्रीलाई पनि सहयोग गर्न आग्रह गरे । श्रेष्ठले एक्सनमा जाँदा चर्को स्वर गर्दा चित्त दुखेको भए भुल्न पनि आग्रह गरे ।

यी हुन ५६ बुँदे उपलब्धि :

प्रतिक्रिया दिनुहोस
Advertisement