पत्रकार किशोर श्रेष्ठ पक्राउ

पत्रकार किशोर श्रेष्ठ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरीले बुधबार साँझ उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डुमा उनीविरुद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसूरमा जाहेरी दर्ता भएकोमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।