कोशीमा सर्वदलीय बैठक बस्दै

कोशीमा सर्वदलीय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय बैठक बोलाएका छन् ।

सुनसरीमा भएको घटनाका विषयमा छलफल गर्न मुख्यमन्त्री कार्कीले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक बुधबार दिउँसो साढे १२ बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैठक बस्नेछ ।

बैठकमा सुरक्षा निकायसहित सुनसरीका प्रदेश सभासद र राजनीतिक दलका नेताहरू पनि उपस्थित हुनेछन् ।