काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिक अनावरण गरेका छन्।
काठमाण्डुको नागार्जुन नगरपालिका–७ मा निर्मित अधिकारीको सालिक प्रधानमन्त्री ओलीले शनिबार अनावरण गरेका हुन्।
साथै उनले त्यहाँ बनेको मनमोहन पार्क पनि उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया