एमालेद्वारा ‘अन्तरपार्टी निर्देशन–२’ जारी, देशैभरका नेताहरूको नयाँ कार्यविभाजन (पूर्णपाठसहित)

एमालेद्वारा ‘अन्तरपार्टी निर्देशन–२’ जारी, देशैभरका नेताहरूको नयाँ कार्यविभाजन (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले आमनिर्वाचन सम्पन्न भएपश्चात् पार्टीको केन्द्रीय सचिवालयबाट भएका निर्णयहरूलाई तल्लो तहसम्म पुर्‍याउन ‘अन्तरपार्टी निर्देशन–२’ जारी गरेको छ ।

आमनिर्वाचनपछि पार्टी केन्द्रीय सचिवालयका कुल ५ वटा बैठकहरू सम्पन्न भइसकेका छन् । जसमा निर्वाचनको समीक्षा र देशैभरको नयाँ कार्यविभाजनसहित निर्णय भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको रिहाइपछि सचिवालयको आठौँ बैठक उनकै अध्यक्षतामा गत जेठ ४ गते बसेको थियो । जेठ ४ गते सुरु भई ८, ९ र १० गतेसम्म लगातार बसेको बैठकले गरेका निर्णयहरूलाई मातहतका कमिटी र नेता–कार्यकर्तामाझ जानकारी तथा कार्यान्वयनका लागि पुर्‍याउन पार्टीले निर्देशन जारी गरेको छ ।

पढ्नुहोस् निर्देशनको पूर्णपाठ –