लकडाउन खुकुलो बनाउन विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउने विषयमा छलफल गर्न विज्ञ समूहलाई बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा व्यापार व्यावसाय सञ्चालन गर्ने विषयमा छलफल गर्न विज्ञ समूहलाई बोलाएका हुन् ।

लकडाउनको मोडालिटीबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह ४ बजे स्वास्थ्य, अर्थ, सामाजिकलगायतका क्षेत्रका विज्ञलाई बालुवाटार बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement