प्रधानमन्त्रीले लेखेको गीत सार्वजनिक (भिडियो)


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले लेखेको ‘म त भाग्यमानी’ बोलको गीत सार्वजनिक भएको छ ।

युट्यूवमा सार्वजनिक भएको उक्त गीतमा शिशिर योगीले स्वर र संगीत दिएका छन् । भिडियालाई वीरेन्द्र भाटले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement