प्रधानमन्त्री र पाकिस्तानी राजदूतबीच भेटवार्ता


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोली र नेपालका लागि पाकिस्तानी राजदूत साइद हाइदर साहबीच भेटवार्ता भएको छ ।

सोमबार बालुवाटारमा भएको भेटमा दुईदेशबीचका आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement