गौरा पर्व मनाउन टुँडिखेल पुगेका ओली, देउवाविरुद्ध गालीगलौजसहित नाराबाजी

गौरा पर्व मनाउन टुँडिखेल पुगेका ओली, देउवाविरुद्ध गालीगलौजसहित नाराबाजी


काठमाण्डु– टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरुविरुद्ध नाराबाजी भएको छ ।

गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवा,भीम रावललगायत नेताहरु नेताविरुद्ध नाराबाजी भएको हो ।

गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेको हो ।

युवाहरूले  ‘केपी ..रो पाराले, दु:ख पाए साराले, केपी …र, देश छोड’ जस्ता अमर्यादित नाराबाजी गरेका हुन् ।