राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगे


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोली राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री अ‍ोली राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।

सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री शीतल निवास गएको स्रोतले जानकारी दियो । राष्ट्रपतिले आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement