कृष्णहरि पुष्करलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

कृष्णहरि पुष्करलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -सरकारले सहसचिव कृष्णहरि पुष्करलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको विहिवार बसेको बैठकले वरियतामा एक नम्बरमा रहेका पुष्करलाई सचिवमा बढुवा गर्ने निर्णय हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बिहान सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय कृष्णहरि पुष्कर, खगेन्द्रप्रसाद नेपाल र किरण राज शर्माको नाम सचिव बढुवाका लागी सिफारिस गरेको थियो ।

पुष्कर उद्योगमन्त्रालयमा कार्यरत छन् । उनि यसअघि विभिन्न जिल्लामा सिडियो समेत भएका थिए ।