काठमाण्डु उपत्यकामा १७ सय ४६ जना कोरोना संक्रमित थपिए


काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १७ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना रहेका छन् । शुक्रबार काठमाण्डु उपत्यकामा २ हजार ४ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement