खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प


काठमाण्डु- काठमाण्डु उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान  ८ बजेर १३ मिनेटमा काठमाण्डुमा भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर १३ मिनेटमा काठमाण्डुबाट १४७ किलाेमिटर पूर्वतीर खोटाङमा केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का खोटाङ र त्यस आसपासका जिल्लामा कडा महसुश भएको थियो भने काठमाण्डुमा सामान्य महसुश भएको थियो । क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement