काठमाण्डुविरुद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै

काठमाण्डुविरुद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको नवौं खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाण्डु गुर्खाजले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गर्ने भएको हो।

एनपीएलको दुई खेलमा एक खेल जितेका काठमाण्डु दोस्रो जितको खोजीमा छ भने पहिलो खेल जितेको सुदूरपश्चिम पनि दोस्रो जितको खोजीमा रहेको छ ।