असई कुन्जाङ छोपेल शेर्पाले गरिन् सगरमाथाको सफल आरोहण

असई कुन्जाङ छोपेल शेर्पाले गरिन् सगरमाथाको सफल आरोहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रहरीकी सहायक निरिक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छन् ।

सोमबार बिहान ८ बजेर ५६ मिनेटमा उनले विश्वको सर्वोच्च शिखर आरोहरण गरेकी हुन् ।

आईजीपी दीपक थापाले उनलाई बधाई दिएका छन् ।

उनी प्रहरीको साइबर ब्यूरोमा कार्यरत छिन् । चैत २५ मा उनलाई आईजीपी थापाले लैंगिक हिंसा विरुद्धको नारासहितको व्यानर हस्तान्तरण गरेका थिए ।