कुपण्डोलमा भासिएको सडकको मर्मत कार्य सुरु

कुपण्डोलमा भासिएको सडकको मर्मत कार्य सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ललितपुरको कुपण्डोलमा भासिएको सडकको मर्मत कार्य सुरु भएको छ ।

केयुकेएलले खानेपानीको पाइपको मर्मतको काम सुरु गरिसकेको छ ।

केयुकेएलले खानेपानीको पाइपको काम सकाएको खण्डमा भोलि नै सडक मर्मतको काम सडक विभागले जनाएको छ ।

शनिबार दिउँसो कुपण्डोलको होटल हिमालय अगाडि इन्जिनीयरिङ कलेज पस्ने दोबाटो छेउमा सडक भ्वाङ परेर पानी निस्केको थियो ।