नेपाललाई तेस्रो झट्का, कुशल भुर्तेल आउट


काठमाण्डु- आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटको रुपमा कुशल भुर्तेल आउट भएका हुन् ।

यसभन्दा अघि सन्दीप जोरा १० रन बनाएर आउट भए । उनी जिसान मसुदको बलमा आउट भएका हुन् ।  आसिफ शेख ६ रन बनाएर बिलाल खानको बलमा क्याचआउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement