कुशल भुर्तेलको सानदार सुरुआत : १७ बलमा २२ रन


काठमाण्डु – एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध खेलिरहेको नेपाली टोलीका लागि कुशल भुर्तेलले सानदार सुरुआत गरेका छन् ।

उनले १७ बलमा २ चौका र १ छक्काको मद्दतले २२ रन बनाएका छन् । नेपाली टोलीले ६ ओभर खेल्दासम्म ३३ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement