युएईविरुद्ध कुशल भुर्तेलले पूरा गरे २८ बलमा अर्धशतक


काठमाण्डु – त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनल खेलमा नेपालका ओपनर कुशल भुर्तेलले युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

उनले २८ बलमा ६ चौका र ३ छक्काको मद्धतमा अर्धशतक पुरा गरेका हुन् । अर्का ओपनर आसिफ शेखले ७ रन बनाए भने कुशल मल्ल १ रन बनाएर आउट भए ।

प्रतिक्रिया दिनुहोस
Advertisement