नेपाललाई चौथो झट्का, कशल मल्ल तिन रन बनाएर आउट


काठमाण्डु- टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा नेपालले कुशल मल्ल आउट भएका हुन् ।

उनी नौ बलमा तीन रन बनाउँदै आउट भए। उनलाई ओमानका बलर अकिब इलियसले प्रतिक अथावालेलेद्वारा क्याच गराएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement