जिम्बाबेविरुद्ध कीर्तिमानी शतकबाट एक रनले चुके कुशल


काठमाण्डु- नेपालका ओपनर कुशल भुर्तेल आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध ९९ रनमा आउट भएका छन् ।

भुर्तेल स्पिनर वेलिंग्टन मसाकाद्जाको ३२ औं ओभरको पाँचौं बलमा बोल्ड आउट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement