ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की निर्वाचित


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार डा. तोषिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी छिन् ।

कार्कीले १४ हजार २०८ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत ल्याए भने नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ५४५६ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement