लक्ष्मी बैंकले सुरु गर्यो सि–आस्बा सेवा सुरुवात


काठमाडौं–लक्ष्मी बैंकले सि–आस्बा सेवा सुरुवात गरेको छ । नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशन बमोजिम शुक्रबारदेखी धितोपत्रको सार्वजनिक निष्काशन ( आईपीओ,एफपिओ र राइटसेयर)को दरखास्त अनिवार्य रुपमा सि–आस्बा मार्फत गर्नुपर्ने व्यवस्था बमोजिम लक्ष्मी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि सि–आस्बा सेवाको सुरुवात गरेको हो ।

बैंकबाट सि–आस्बा रजिष्ट्रेसन नम्बर प्राप्त गर्ने ग्राहकहरुले कुनैपनि शाखामा सम्पर्क राखी सो सेवा लिन सक्ने लक्ष्मी बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement