प्रमुख दलका शीर्ष नेताहरू बालुवाटारमा

प्रमुख दलका शीर्ष नेताहरू बालुवाटारमा


काठमाण्डु – संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरूबीच भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।