भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य, लिटरकाे कति ?


काठमाण्डु- भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ। भारतीय आयल निगमले डिजेल, पेट्रोल र मटीतेलको मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको हो।

भारतले नेपाल आयल निगमलाई हरेक अंग्रेजी महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउँछ। आयल निगमका अनुसार पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा सात रुपैयाँ र मटीतेलमा साढे सात रुपैयाँ बढेर आएको छ। हवाई इन्धनको मूल्य पनि बढेको छ।

यता खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँ घटेर आएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement