लोकसेवा आयोगका सबै परीक्षा स्थगित


काठमाण्डु – लोकसेवा आयोगले सबै परीक्षण स्थगित गरेको छ । नेपालमा पछिल्लोसमय बढ्दो कोरोना भाइरसको महामारी र आयोगकै कर्मचारी संक्रमित भएपछि परीक्षा स्थगित गरिएको हो ।

आयोगले एक सूचना जारी गर्दै कात्तिक १६ गतेदेखि सञ्चालन हुने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement