यी हुन् एमाले समाजवादीका ९५ केन्द्रीय सदस्यहरु (नामसहित)

यी हुन् एमाले समाजवादीका ९५ केन्द्रीय सदस्यहरु (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल गठन गरेका छन् । उनले एमाले विभाजन गरेर निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता गराएका हुन् ।

नेता नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदनमा एमालेका ५८ केन्द्रीय सदस्य रहेका छन् । नयाँ पार्टीको अध्यक्ष माधवकुमार नेपाल आफै रहेका छन् भने वरिष्ठ नेतामा झलनाथ खनाललाई राखिएको छ । नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्यहरु रहेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाल पक्षले नयाँ दल दर्ताको निर्णय गरेको थियो ।

यी हुन् ९५ केन्द्रीय सदस्यहरु:

१ माधवकुमार नेपाल

२ झलनाथ खनाल

३ मुकुन्द न्यौपाने

४ प्रदीप नेपाल

५ डा बेदुराम भुसाल

६ प्रमेशकुमार हमाल

७ राजेन्द्रप्रसाद पाण्डे

८ डा विजयकुमार पौडेल

९ डा गंगलाल तुलाधर

१० प्रकाश ज्वाला

११ नागेन्द्रप्रसाद चौधरी

१२ जयन्ती राई

१३ तुलबहादुर गुरुङ

१४ जगन्नाथ खतिवडा

१५ प्रतापलाल श्रेष्ठ

१६ जीवनराम श्रेष्ठ

१७ धर्मनाथप्रसाद साह

१८ रामप्रित पासवान

१९ रामचन्द्र यादव

२० यदवंश झा

२१ रत्नेश्वर गोइत यादव

२२ श्रीप्रसद साह

२३ रविन्द्र बैठा धोवी

२४ लक्ष्मण पौडेल

२५ मदनकुमारी शाह (गरिमा)

२६ देवशंकार पौडेल

२७ विरोध खतिवडा

२८ मेटमणी चौधरी

२९ विश्वनाथ प्याकुरेल

३० प्रेमलकुमार खनाल

३१ विजय गुरुङ

३२ सावित्रा भुसाल

३३ रामकुमारी झाँक्री

३४ गौरा प्रसाईँ कोइराला

३५ रामकुमार ज्ञवाली

३६ खगेन्द्र चुडाल

३७ सरलाकुमारी यादव

३७ सुधिरप्रसाद साह

३९ कल्याणीकुमारी खड्का

४० शत्रुधन महतो

४१ रामचन्द्र साह

४२ दिनेशकुमार राई

४३ हंशबहादुर शाही

४४ शेरबहादुर के.सी.

४५ निरादेवी जैरु

४६ प्रेमबहादुर आले

४७ भागवत नेपाली

४८ चुडामणी विक जंगली

४९ घनेन्द्र बस्नेत

५० राजेन्द्र कुमार राई

५१ बलदेव चौधरी

५२ डा देउमान सम्बाहाम्फे

५३ भाष्कर काफ्ले

५४ कृष्णप्रसाद खनाल

५५ रविन कोइराला

५६ महम्मद महाफुज अन्सारी

५७ केशवलला श्रेष्ठ

५८ नरेश खरेल

५९ भानुभक्त जैसी

६० चन्द्रबहादुर शाही

६१ दिलकुमारी पन्त

६२ बलराम बास्कोटा

६३ बसन्तप्रसाद मानन्धर

६४ महेश रेग्मी

६५ श्रीनाथ बराल

६६ सारदाप्रसाद सुवेदी

६७ गोविन्द कोइराला (बाँके)

६८ सुरेश कार्की (उदयपुर)

६९ पुरुषोत्तम पौडेल (बारा)

७० उर्वादत्त पन्त (कन्चनपुर)

७१ दलबहादुर सुनार (बाँके)

७२ गणेश काङमाङ (पाँचथर)

७३ प्रभा बज्राचार्य (काठमाडौं)

७४ मुनु सिग्देल (मनवानपुर)

७५ उषा पोखरेल (सप्तरी)

७६ रमा खाले मगर (काठमाडौं)

७७ रिता रावल (जाजरकोट)

७८ माया भट्ट (वैतडी)

७९ पूर्ण जोशी (डोटी)

८० कृष्णा

८१ विद्या चामलिङ (मोरङ)

८२ रेखा थापा बश्याल (तनहुँ)

८३ शर्मीलादेवी पौडेल क्षेत्री (स्यांजा)

८४ राजेन्द्रलक्ष्मी गैरे (पाल्पा)

८५ अनारकाली मियाँ (दाङ)

८६ देवी ओली (रुकुम)

८७ नन्दा शर्मा चपाईँ (सुर्खेत)

८८ दर्गा परियार (उदयपुर)

८९ कौशिला सिंह (बर्दिया)

९० यमुना भुसाल (अर्घाखाँची)

९१ उदया शर्मा (काठमाडौं)

९२ आशा यादव (सिराहा)

९३ गोमा विष्ट (मकवानपुर)

९४ सिता बस्याल (चितवन)

९५ विभा कार्की (पर्सा)