काठमाण्डु- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ।
उनीहरूबीच भेटमा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल भएको जनाइएको छ।




प्रतिक्रिया