काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेताल माधवकुमार नेपाल सहित चार जना नेतालाई फुकुवा गरेको पत्र पठाइएको छ ।
बिहीबार बसेको स्थायी कमिटीको बैठकले नेता नेपालसहित, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारबाही फुकुवाको पत्र पठाइएको हो ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्र केपी शर्मा अोलीको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘तपार्य, माधवकुमार नेपाललाई मिति २०७७ १२ १६ मा पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यताबाटै निलम्बन गरिएकोमा २०७८ वैशाख ३० गते बसेको पार्टी स्थायी कमिटीको निर्णयअनुसार निलम्बन फुकुवा गरिएको छ ।’




प्रतिक्रिया