माधव नेपाल भेट्न चिनियाँ राजदूत कोटेश्वरमा


काठमाण्डु – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्न कोटेश्वर पुगेकी छन् ।

प्रधानमन्त्री शेरबहहादुर देउवासँग भेट गरेर राजदूत यान्छी नेता नेपाल भट्न कोटेश्वर पुगेकी हुन् । उनीहरूबीच भेटवार्ता जारी रहेकाे स्राेतले जानकारी दियाे ।

प्रतिक्रिया दिनुहोस
Advertisement