काठमाण्डुमा लघुवित्त पीडितको आत्मदाह प्रयास, पेट्रोल छर्किएको अवस्थामा उद्धार

काठमाण्डुमा लघुवित्त पीडितको आत्मदाह प्रयास, पेट्रोल छर्किएको अवस्थामा उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ निवासी लघुवित्त पीडित ४० वर्षीय नथुनी मुखियाले काठमाण्डुको माइतीघर मण्डलामा आत्मदाह प्रयास गरेका छन् ।

बुधबार मुखियाले पेट्रोल छर्केर दिउँसो ३:१५ बजे आत्मदाहको प्रयास गरेका हुन् ।

आत्मदाह प्रयास गरेका उनलाई प्रहरीले नियन्त्रणमा लिई वीर हस्पिटल लगेको प्रहरी स्रोतले जनाएको छ ।