मनोज गजुरेलको स्वास्थ्य गम्भीर, आईसियूमा उपचार हुँदै


काठमाण्डु – कोरोना भाइरसबाट संक्रमित कलाकार मनोज गजुरेलको स्वास्थ्य गम्भीर भएको छ । गत कात्तिक १० गते संक्रमण पुष्टि भएका गजुरेलको आईसियूमा उपचार भइरहेको छ ।

कोरोनाका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement