काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मंगलबार दिउँसो १२ बजे बस्नेगरी शाहले मन्त्रीपरिषद् बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन।




प्रतिक्रिया