प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

सोमबार दिउँसो साढे ३ बजे बस्ने गरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएका उनकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

बैठकमा हुने छलफलको एजेन्डाबारे भने जानकारी गराइएको छैन ।