काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहले बुधबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ।
बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूबारे छलफल हुने बताइएको छ ।
कप्तानगन्ज घटनालाई लिएर केहि निर्णयसमेत हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।




प्रतिक्रिया