काठमाण्डु– मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको छ ।
बैठकले सुनसरी घटनाका सम्बन्धमा केही महत्त्वपूर्ण र ठोस निर्णयहरू गर्ने सम्भावना रहेको छ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया