माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, सरकारलाई दिएको समर्थन फिर्ता लिने


काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । मंगलबार दिउँसो १ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, पार्टीको सांगठनिक समीक्षा लगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सोमवार बोलाइएको स्थायी कमिटी बैठक मंगलवार सम्मका स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement