सिंहदरबारमा माओवादी संसदीय दलको बैठक


काडमाण्डु- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ ।

बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । साथै समसामयिक विषय र सरकारको काम कारबाहीका विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement