राष्ट्रिय सम्मेलनमा ब्यानर फेर्न माओवादीलाई भ्याइनभ्याइ (फोटोफिचर)


काठमाण्डु – नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन आजबाट सुरू हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा दिउँसो तीन बजे महाधिवेशन उद्घाटन हुने कार्यक्रम छ ।

यसअघि माओवादीले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन भन्दै सम्पूर्ण तयारी गरेको थियो । यसका लागि उद्घाटन समारोहस्थल, सडक किनारलगायत अधिकांश स्थानमा राष्ट्रिय सम्मेलनका ब्यानर टाँगिएका थिए ।

शनिबार साँझ एकाएक राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेसँगै राष्ट्रिय सम्मेलन लेखिएका ब्यानर हटाएर राष्ट्रिय महाधिवेशन लेखिएको ब्यानर राख्न अहिले भ्याइनभ्याई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement